मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक नियुक्तिविरुद्धका मुद्दा हेर्दाहेर्दैमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

 सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको मुद्दामाथि बहस जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ।

सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति गरेको थियो।  तत्कालीन सरकारले दुईपटक गरी ५२ संवैधानिक पदमा नियुक्ति गरेको थियो।