मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२२४ जनामा कोरोना पुष्टि, २५१ जना संक्रमणमुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

पछिल्लो २४ घन्टामा थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा ६ हजार नाै सय ३६ जनामा पिसिआर परीक्षण गर्दा ६८ जना र एन्जिटेन विधिबाट तीन हजार एक सय ५६ जनामा परीक्षण गर्दा एक सय ५६ जना गरी कुल दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा दुई सय ५१ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ९२ रहेको छ।