१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पछल्डङ्ग्या पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:४८:oo

नयाँ पत्रिकाका बाँके संवाददाता विश्वराज पछल्डङ्ग्या क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले उनलाई नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो ।

पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै चौतारीले नगदसहित पुरस्कृत गरेको निवर्तमान महासचिव भेषराज बस्नेतले बताए ।  उनलाई एमाले सचिव छविलाल विश्वकर्मा र एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले पुरस्कार प्रदान गरेका थिए ।
 

ad
ad