१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सैनिक मञ्चमा सेना दिवसका दृश्यहरू (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o६:oo

सेना दिवसका अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। सो अवसरमा सेनाले नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीत प्रस्तुत भइरहेको छ।

सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। यस दिन सेनाले व्यावसायिक कार्य कुशलता झल्काउने विभिन्न सीप तथा प्रयोग गर्दै आएका विभिन्न सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गर्दै आएको छ।

तस्बिरहरू :

 

ad
ad