Skip This
महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौँको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नांगा बाबाहरू मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र विकास कोषले फूलमाला र विभिन्न चित्र आकृतिहरू कोरेर पशुपति क्षेत्रलाई सजाएको छ। सुरक्षाका लागि पाँच हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रि पर्वको अवसरमा देश तथा विदेशबाट आएका करिब १० लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्।

तस्बिरहरू :