१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एमसिसीबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:o७:oo

सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता भएकाे छ। नयाँ बानेश्वस्थित संसद् भवनमा जारी बैठकमा एमसिसी पारित गर्ने विषयमा छलफल भइरहेको हो।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा, एमाले अध्यक्ष केपी ओली तथा नेताहरू सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेल सहभागी छन्।

ad
ad