१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद्को कार्यसूचीमा परेन एमसिसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४o:oo

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ। आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो। यसैबीच, बुधबार साढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।

 

ad
ad