१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:२४:oo

नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी छ। सत्तागठबन्धनका शीर्ष दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि एमाले संसदीय दलको बैठक बसेको हो।

महाभियोग प्रस्ताव दर्ता गरेकोमा असन्तुष्ट एमालेले ‘काउन्टर महाभियोग’बाट प्रतिवाद गर्ने गृहकार्यका लागि संसद् विघटन खारेज गर्ने बाँकी चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारी गरेको छ। 

त्यसका लागि हस्ताक्षर संकलन भइसकेको  एक नेताले नयाँ पत्रिकालाई जानकारी दिए। हस्ताक्षर संकलन भए पनि अध्यक्ष केपी शर्मा ओलीको निर्णयको प्रतीक्षामा रहेको उनले जानकारी दिए।

ad
ad