नारायणगढ-मुग्लिन सडकको अवरोध हट्यो

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

सुख्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान साढे २ बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ। 
 

सुझावित समाचार