मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन थपिए ५०८७ कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

पछिल्लो २४ घन्टामा थप पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार चार सय ७४ जनामा पिसिआर र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

बिहीबार तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबारको तुलनामा  आज संक्रमितको संख्या एक हजार पाँच सय ३४ ले बढी हो। पछिल्लो २४ घन्टामा तीन सय ६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। सोही अवधिमा तीनजनाको कोरोना संक्रमण कारण मृत्यु भएको छ।