१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Monday, 12 May, 2025
२o७८ पौष १९ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेबाट लागुऔषधसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १८:o१:oo

बाँकेमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिका– १ बस्ने सूर्य रोकाया लागुऔषधसहित पक्राउ परेकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रोकायाको घरमा लागुऔषध (ब्राउनसुगर) सेवन गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले खानतलासी  गर्दा निजको साथबाट ११ पुरिया ब्राउनसुगर बरामद गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।