१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
हिमपातपछि देखिएको चन्द्रागिरि डाँडामा । तस्बिर स्रोत : Chandragiri Hills Ltd
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेताम्य चन्द्रागिरि (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:१३:oo

चन्द्रागिरि डाँडामा हिमपात भएको छ । राजधानीवरिपरि बुधबारदेखि चिसो बढेपछि चन्द्रागिरिमा हिमपात भएको हो । 

देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ । बुधबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

तस्बिरहरू :

 

ad
ad