मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादी र देवेन्द्रसिंह महताे नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो।

महताेले ०६२ सालमा नेकपा (जनवादी) पार्टी गठन गरेका थिए। पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महताेले सम्बोधन गरेका छन्।