१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शनिबार प्रमाणपत्र वितरण गर्ने, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३३:oo

नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्न लागिएको हो। 

कांग्रेस केन्द्रीय कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ। साथै शनिबार निर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बस्दै छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडैलका अनुसार दिउँसो १ बजे पहिलो कार्यसमिति बैठक बस्नेछ।

ad
ad