१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २४ शुक्रबार २१:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा र सिटौलाबीच सहमति, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार पक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार २१:३९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ। 
स्राेतका अनुसार महामन्त्रीका रूपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष देउवा पक्षलाई सघाउन सहमत भएकाे हाे।