१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भायानेटको इन्टरनेट प्याकेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१२:oo

ग्राहकलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित भायानेटले अल्ट्रा–फाई लाइनको प्याकेज ल्याएको छ । अल्ट्रा–फाईअन्तर्गत १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसका तीनवटा प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

यो सिरिजको मुख्य प्याकेज भनेको १७५ एमबिपिएसको इन्टरनेट हो, जसको वार्षिक प्याकेज लिँदा महिनाको १२ सय ५० रुपैयाँ पर्न आउँछ । यो प्याकेज लिँदा दुईवटा टिभीको लाइन पनि उपलब्ध हुनेछ । भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड अंक प्रदान गर्नेछ । 

ad
ad