१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : मतगणना जारी, यस्तो छ पछिल्लो मतपरिणाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

नेकपा एमालेको महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म पार्टी अध्यक्ष केपी ओलीले ठूलो अन्तरले अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार डा. भीम रावलले ५१ मत ल्याउँदा ओलीले चार सय ७४ मत ल्याएका छन्।