मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओमिक्रोन त्रास : अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:११:oo

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले अफ्रिकाबाट आउनेहरूलाई प्रवेशमा रोक लगाउने भएको छ। अफिसियल र कूटनीतिक कामबाहेक अन्य विषयमा आउनेहरू नेपाल आउने अफ्रिकी नागरिकहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो।

अफ्रिकी देशबाट आउने नागरिकहरूलाई प्रवेश नदिन अध्यागमनलाई निर्देशन दिइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। ‘कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर राखेर दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई भिसा नदिन निर्देशन दिइएको छ,’ उनले भने।