१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार २ बजे फुलकोर्ट बैठक बाेलाउने न्यायाधीशहरूको निर्णय, १५ मंसिरदेखि गोलाप्रथा लागू गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच बुधबार छलफल भएको छ। छलफलले भोली दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको छ। बिहीबारको फुलकोर्ट बैठकले आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने  गरी निर्णय गर्न लागिएको एक न्यायाधीशले बताए।

बारले गोलाप्रथा न्यायालय सुधारका लागि  महत्त्वपूर्ण मागका रूपमा  उठाउँदै आएको छ।