प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार अपराह्न उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको हो। देउवा र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
विराटनगरविरुद्ध कर्णालीको धमकेदार जित कप्तान सोमपाल कामी, गुल्शन झा र पवन सरार्फको सम्हालिएको ब्याटिङसँगै कर्णाली याक्स…
प्रहरी प्रधान कार्यालयमा पाँच घण्टा लामो उच्चस्तरीय बैठक
काठमाडौं/ प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयमा पाँच घण्टा लामो छलफल भएको छ । एसएसपीसम्मका अधिकृतलाई बोलाएर प्रहरी मह…
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं/ झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड क…
आज राति कोशीदेखि गण्डकीका धेरै ठाउँमा पानी पर्ने
काठमाडौं/ बंगालको खाडीमा बनेको ‘अर्नब’ चक्रवातको असरस्वरूप आज बिहीबार रातिबाट देशभर पानी पर्ने प्रक्रिया सुर…
२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ
काठमाडौं/ २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन्।…
जाजरकोटमा विद्यालयको साढे १७ लाख हिनामिना, व्यवस्थापन समिति अध्यक्षसहित चारविरुद्ध मुद्दा
काठमाडौं । जाजरकोटको कुसे गाउँपालिका– २ स्थित मान्नेढुंगा माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष र पूर्वप्रधानाध्यापकसहित च…