मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २३ मंगलबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १२:५३:oo

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सांगठनिक विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संयन्त्रलगायतका विषयमा ब्रिफिङ गरेका छन्। बिहान ११ बजेदेखि बैठक जारी छ।