१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १२ शुक्रबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १२ शुक्रबार १६:०९:००

नेपाल बार एसाेसिएसनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए।

गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर वकालत गर्ने, न्यायाधीशहरूलाई प्रधानन्यायाधीशबाहेकको इजलासमा बस्न आग्रह गर्ने बारले निर्णय गरेको छ।