१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतले पाकिस्तानलाई दियो १५२ रनको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४६:oo

टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई १५२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा भारतले सात विकेट गुमाएर १५१ रन बनाएको हो ।

भारतका कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । 

पाकिस्तानका शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिएका थिए ।