मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकाद्वारा नेपाललाई फाइजर खोप सहयोग, सोमबार नेपाल आइपुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराइएको हो।

अमेरिकाले दिएको उक्त खोप सोमबारसम्म नेपाल आइपुग्ने दूतावासले जनाएको छ। यसअघि जुलाईमा अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो।