१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले नेता भट्टराई अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:१८:oo

नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पताल भर्ना भएका हुन्। ‘उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनुएको छ,’ उनका स्वकीय सचिव प्रेम गुरागाईंले भने । डाक्टरको सल्लाहबमोजिम ७ दिनसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको उनले बताए । 

ad
ad