१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका स्याङ्जा
२o८१ जेठ १ मंगलबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२७:oo

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ३:३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका– २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगासहितको पहिरो झर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार गाउँपालिका र सडक विभागसँगको सहकार्यमा राजमार्ग सुचारु गराउने पहल भइरहेको र सडक सुचारु हुन केही समय लाग्ने जनाइएको छ । 


 

ad
ad