Skip This
नेपाली फुटबल टोलीको भव्य स्वागत (तस्बिरसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १ सोमबार
  • Tuesday, 11 August, 2026
संजित परियार काठमाडौं
२o७८ कार्तिक १ सोमबार १३:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेपाली फुटबल टोलीको भव्य स्वागत (तस्बिरसहित)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १ सोमबार १३:३५:oo

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ। माल्दिभ्सबाट फाइनल खेलेर फर्केको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

बिहान करिब साढे १० बजेतिर विमानस्थल आइपुगेको टोलीको स्वागतार्थ खेलकुदमन्त्री, एन्फाका पदाधिकारी तथा फुटबल समर्थकहरू विमानस्थल पुगेका थिए। खेलाडीहरू एयरपोर्ट टर्मिनलबाट बाहिर निस्कने क्रममा समर्थकहरूले खेलाडीका साथै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुइतारीको पक्षमा नारा लगाएका थिए। यद्यपि, अल्मुताइरी भने माल्दिभ्सबाट सोझै कुवेत फर्केका छन्।

तस्बिरहरू :