Skip This
ad
१४७ संक्रमित थपिँदा ८४५ संक्रमणमुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

१४७ संक्रमित थपिँदा ८४५ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:१३:oo

पछिल्लो २४ घन्टामा देशभर १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एक हजार ७७३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट एक हजार ४४६ परीक्षण गर्दा १३६ जना तथा एन्टिजेन विधिबाट ३२७ स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यो अवधिमा संक्रमणका कारण एकजनाले मात्र ज्यान गुमाएका छन्। शनिबार ८४५ संक्रमित निको भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ मा झरेको छ। आज पनि खोप लगाउनेको संख्या शून्य रहेको छ ।

ad
ad