मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फाइनल खेल गुमाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१९:oo

साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भारतविरुद्धको फाइनलमा  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने फाइनल खेलमा मुख्य प्रशिक्षक अल्मुताइरी  ‘डगआउट’मा बस्न नपाउने भएका हुन्।

दुईवटा पहेँलो कार्ड पाएका कारण उनले ‘डगआउट’मा बस्न नपाउने जानकारी दिइएको छ।