मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वराजा शाह र प्रथम राष्ट्रपति डा.यादवले को-को सँग गरे टीका ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन्। बडादसैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि  गरेको उनको सचिवालयले जनाएको हो। 

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चांग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् । पूर्वराजा शाहले पूर्वनायब बडागुरुज्यू एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् । रासस