१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिर्गौला प्रत्यारोपण निःशुल्क गर्न माग गरिएको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२७:oo

सर्वोच्च अदालतले मिर्गौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय  ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मिर्गौला प्रत्यारोपण पूर्ण रूपमा निःशुल्क गराउन माग गर्दै साउन १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रत्यारोपण आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने भएकाले सरकारलाई प्रत्यारोपणका नाममा शुल्क असुल नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

ad
ad