मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Thursday, 10 July, 2025
२o७८ भदौ ३० बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो देखियो कक्षा १२ को परीक्षा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार १४:o९:oo

आजदेखि कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ। लामो पर्खाइपछि बुधबार विद्यार्थीहरूले पहिलो विषयको परीक्षा दिएका छन्। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा समय तोकिएको छ। कोभिडका कारण सरकारले दुईपटक परीक्षा सारेको थियो।

देशभरका तीन सय १५ वटा परीक्षा केन्द्रबाट झन्डै तीन लाख ७५ हजार विद्यार्थी परीक्षामा सामेल भएका छन्। सरकारले परीक्षा प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने नियम लागू गरेपछि अधिकांश विद्यार्थीले खोप लगाइसकेका छन्। परीक्षा असोज ८ गते सकिनेछ।