१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
अमुल थापा काठमाडौं
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले आह्वान गरेको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको संसदीय दलका नेताहरूको बैठक भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताहरूसँग सभामुखले छलफल गर्दै छन्।

संसदमा जारी गतिरोध अन्त्यलगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल गर्नका लागि सभामुख सापकोटाले नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा नेकपा एमालेका नेताहरु भने अनुपस्थित छन्।