मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Thursday, 13 August, 2026
२o७८ भदौ २४ बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमसिसी उपाध्यक्ष काठमाडौं आउँदा विमानस्थलमा कडा सुरक्षा, छिटफुट प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार १o:३७:oo

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदा विमानस्थलको सुरक्षा कडा पारिएको छ। आज बपहान सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससँगै उनी नेपाल आइपुगेकी हुन्। 

विमानस्थल प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरिएको थियो भने समूहमा बस्न दिइएको थिएन।  कडा सुरक्षा व्यवस्थाबीचमा पनि सामान्य विरोधहरू भने विमानस्थलमा भएका थिए। विराेध गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।