१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२१:oo

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ। 

कमेडी च्याम्पियनमा निर्णायकमण्डलको भूमिकामा रहेकी ऋचा केही दिनदेखि बिदामा थिइन्। ऋचा आमा बनेकोबारे करिश्मा मानन्धर, श्वेता खड्का, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। ऋचा र शिशुको अवस्थामा सामान्य रहेको बताइएको छ। 
 

ad
ad