मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १७ बिहीबार १९:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल 

Read Time : < 1 मिनेट
२०७८ भदौ १७ बिहीबार १९:४६:००

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले समान एक–एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अञ्जन विष्टले गोल गरे भने भारतका लागि अनिरुद्ध थापाले जवाफी गोल फर्काए। 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।