मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १७ बिहीबार १७:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १७:४३:oo

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

कप्तान सुनील क्षेत्रीको कप्तानीमा भारतीय टोली मैदान उत्रिएको छ भने नेपाली टोलीको नेतृत्व गोलरक्षक किरण चेम्जोङले गरेका छन्।