१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कालीकोटमा जिप दुर्घटना, चालकको मृत्यु, १० जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:२२:oo

कर्णाली करिडोरको कालीकोटस्थित सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु हुनुका साथै १० जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको हो । 

दुर्घटनामा परी गाडीचालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।  घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । जिप दुर्घटनामा घाइते हुनेको खनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालीकोटका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए। 

क्षमताभन्दा बढी यात्रु बोकेका कारणले आमतडाको उकालो चढ्न नसक्दा जिप दुर्घटना भएको स्थानीयले बताएका
छन् । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको छ । 
 

ad
ad