मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले सार्वजनिक गर्‍यो न्यायालयको विकृतिबारेको प्रतिवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

सर्वोच्च अदालतले न्यायालयको विकृतिका सम्बन्धमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको छ। सर्वोच्चको बुधबार बसेको पूर्ण बैठकको निर्णयअनुसार प्रतिवेदन सार्वजनिक गरिएको हो।  सर्वोच्चले यसबारे विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले न्यायालयमा रहेको विकृति, अनियमितता, भ्रष्टाचारलगायतका क्रियाकलापको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारको थियो। 

पूर्ण बैठकको निर्णयसँगै प्रतिवेदन सार्वजनिक गरी सर्वोच्च अदालतको वेबसाइटमा राखिएको छ। बैठकले प्रतिवेदन कार्यान्वयनका लागि मातहतका न्यायिक निकायमा पनि पठाउने निर्णयसमेत गरेको सहप्रवक्ता देवेन्द्र ढकाल जानकारी दिएका छन्।