१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा १६ भदौसम्म निषेधाज्ञा थप, यस्तो छ सिडिओको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:३७:oo

काठमाडौं उपत्यकामा १६ भदौसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकपछि एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

मानिसहरू भेला हुन, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न–गराउन नपाउने गरी निषेधाज्ञा थप भएको छ । पार्टी प्यालेस, सिनेमा हल, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य गतिविधि गर्न रोक लगाइएको छ । 
यस्तो छ सिडिओको आदेश

ad
ad