१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता नपाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। 

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग पुगेका हुन्। पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। पार्टीको २४ सदस्यीय  केन्द्रीय समिति प्रस्ताव गरेको चन्दा चौधरीले बताइन्। उनका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहनेछन्।