१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंमा तरुण दलको जनचेतनामूलक कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५२:oo

सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौंले कोरोना भाइरसबाट जोगिन आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ।

काठमाडौंको विभिन्न ठाउँ बालाजु माछापोखरी, गाेंगबु बसपार्क, महाराजगन्ज चोक, चाबहिल चोक, जोरपाटी चोक, कोटेश्वर चोक,  बानेश्वर चोक, कालिमाटी चोक, कलंकी चोक र कीर्तिपुर पांगा चोकलगायतका ठाउँमा जनचेतामूलक कार्यक्रम गरिएको हो।

मास्क बाँड्दै अनि जनचेतामूलक सन्देश बाढ्दै कार्यक्रम गरिएको छ।

ad
ad