१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ७ सोमबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

देउवालाई ओलीको प्रश्न– बिर्सनुभयो कि के हो ?  एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:३७:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको विषय आमनागरिकले जान्न चाहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले यसलाई सरकारले कसरी अगाडि बढाउन चाहेको छ भनेर जान्न चाहेका हुन् । 

ओलीले भने, ‘एमसिसीको बारेमा त सरकारको साझा न्यूनतम कार्यक्रममा पनि केही समेटिएन । एमसिसी बिर्सनुभयो कि केहो ?  मैले त कतै देखिनँ त । नेपाली जनताले जान्न चाहेको छ, एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’

ad
ad