१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:२७:oo

सर्वोच्च अदालतले कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदमाथिको कारबाही वैधानिक भएको ठहर गरेको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि कारबाही गरेको थियो । कारबाहीलाई सर्वोच्च अदालतले वैधानिक भएको ठहर गरेको हो ।

हेर्नुहोस् सर्वोच्च आदेश :

 

 

ad
ad