१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १६ शनिबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १६ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘जिन्दगी यस्तै नै रहेछ’ तीज गीत सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १६ शनिबार १७:१७:oo

‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सेन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सेन्चुरी रियालिटी सो भ्वाइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन् । 

गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ । लोक ब्याटल्समा आधारित गीतको भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ । यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । 

एमएएस इन्टरटेन्मेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।

छुटाउनुभयो की ?