१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:३९:oo

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । 

 प्रदेश सभा सचिवालयले शुक्रबार पत्र सार्वजनिक गर्दै प्रदेश मन्त्रीसमेत रहेका तीन सा‌ंसद पदमुक्त भएको जानकारी  दिएको हो ।

ad
ad