१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ, पूर्वप्रधानमन्त्री ओलीलाई धन्यवाद : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo

जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरूलाई सत्ता जोगाउनका लागि मात्र प्रयोग गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलको क्रममा ठाकुरले सत्ताको खेलमा आफूलाई पार्ने गरिएको गुनासो गरे । 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भन्दै ठाकुरले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्ना केही माग सम्बोधन गरेको भन्दै धन्यवाद दिए । विशेषगरी नागरिकता अध्यादेश जारी गरेकोमा ठाकुरले ओलीलाई धन्यावाद दिएका हुन् । 

मधेसका नागरिक नागरिकताबाट वञ्चित भएको उनले बताए । मधेसका अधिकार स्थापित गर्ने सवालमा ठूला दल चुकेको पनि उनले गुनासो गरे । 
 

ad
ad