१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बिहीबारका लागि बोलाइएको कांग्रेसको पदाधिकारी बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

देउवाले १४औँ महाधिवेशनको तयारीसँगै मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र सरकार सञ्चालनबारे छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । 

त्यसबारे आवश्यक तयारी नपुगेको कारण बिहीबारको बैठक शुक्रबारका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

ad
ad