मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विपक्षी दलनिकट विद्यार्थी संगठनले शंख फुकेर गरे सरकारको विरोध (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ)ले आइतबार प्रतिगमन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा माइतीघरमा भेला भई शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।