मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्त्रीलाई बाँकी मन्त्रालय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेर बाँकी मन्त्रालयको जिम्मेवारी चार मन्त्रीलाई तोकेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।